सुशील
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्राम्रो शीलस्वभाव भएको; असल चरित्र वा आचरण भएको
उदाहरण
सम्पादन गर्नुहोस्१. हामीलाई त एउटा सुशील केटी चाहिएको छ।
२. ऊ सुन्दर र सुशील थियो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: