सुवर्ण
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्सुन
उदाहरण
सम्पादन गर्नुहोस्१. सुवर्णका जलदान र पानसहरू छन्।
पद वर्ग
सम्पादन गर्नुहोस्गुणवाची विशेषण
अर्थ
सम्पादन गर्नुहोस्परिस्थिति अनुकूलको; उपयुक्त
उदाहरण
सम्पादन गर्नुहोस्१. मार्था व्यङ्ग्य कस्ने सुवर्ण मौका गुमाउँदिनन्।
२. सुवर्ण अवसर भनेको यही हो।
अर्थ
सम्पादन गर्नुहोस्सुनबाट बनेको; सुनको
उदाहरण
सम्पादन गर्नुहोस्१. मालती सुवर्ण प्रतिमाहरू पुछ्न थाल्दछिन्।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Golden