नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

डर, त्रास, भय, हानि नोक्सानी आदिबाट हुने बचाउ; समुचित रक्षा

उदाहरण सम्पादन गर्नुहोस्

१. जिल्लाहरूका मतदान केन्द्रहरूमा सुरक्षा व्यवस्था व्यवस्थीत थिएन।

२. त्यहाँको सार्वजनिक सुरक्षाको अवस्थामा सुधार हुँदैगएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Security