सुबोध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्सजिलैसँग बोध हुने; सजिलै बुझिने
उदाहरण
सम्पादन गर्नुहोस्१. यस उपन्यासमा प्रयुक्त भाषा सरल, सहज र सुबोध छ।
२. माधवीलाई अझै सरल सुबोध बनाई धेरै पाठकसम्म पुर्याउन सकिन्थ्यो।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: