नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

एककर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

कसैले सुन्ने गरी कुनै कुरा भन्नु

उदाहरण सम्पादन गर्नुहोस्

१. मेरी बज्यै राँके भूत र किचकन्नीका कथा सुनाउनुहुन्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: