पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विकास; परिमार्जन

उदाहरण सम्पादन गर्नुहोस्

  1. त्यहाँको सुरक्षाको अवस्थामा सुधार हुँदै गएको छ।
  2. यसमा अलिकती सुधार गरेमा निकै राम्रो हुन्छ।