सुगन्ध
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्राम्रो गन्ध; मीठो बास्ना
उदाहरण
सम्पादन गर्नुहोस्१. फुलहरूमा पराग हुन्छ, सौन्दर्य हुन्छ, आनन्दप्रद सुगन्ध हुन्छ।
२. श्रीखण्ड-चन्दनको रुख सुकेर जान्छ, तर त्यसको सुगन्ध हराउन्न।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Pleasant Smell