सुँगुर
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नामपद
सम्पादन गर्नुहोस्असङ्खेय नामपद
अर्थ
सम्पादन गर्नुहोस्एउटा फोहोरी किसिमको बँदेलजस्तो हिलोमा र फोहोरमा मुख गाड़दै खाना खोज्ने घरेलु चार खुट्टे जन्तु जसलाई मासुको निम्ति पालिन्छ ।
लिङ्ग
सम्पादन गर्नुहोस्पुँलिङ्ग
उदाहरण
सम्पादन गर्नुहोस्सुँगुरको मासुमा बेसी चर्बी हुन्छ ।
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी:Pig