नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सिर्जनासँग सम्बन्धित; उत्पादनशील

उदाहरण सम्पादन गर्नुहोस्

१. उनीहरुको सिर्जनात्मक जीवन फेरिपनि सक्रिय बनोस भन्ने मेरो चाहना छ ।

२. कला भनेको सिर्जनात्मक कल्पनाद्वारा सत्यको सुन्दर प्रकाशन हो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Creative