पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. नेपाली सेनाको एक पद
  2. देशको सेवक , देशको रक्षक

उदाहरण सम्पादन गर्नुहोस्

  1. रामबहादुर एक जागिरे सिपाही हो ।
  2. हर नागरिक देशको एक सिपाही हो ।