सिद्धान्ततः
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रियायोगी
अर्थ
सम्पादन गर्नुहोस्सैद्धान्तिक दृष्टिकोणले; सैद्धान्तिक तवरले
उदाहरण
सम्पादन गर्नुहोस्१. सिद्धान्ततः हिमालको यो अडानलाई अन्यथा ठान्न मिल्दैन।
२. दुई मुलुक बीच आपसी सहयोग बढ्नु सिद्धान्ततः सकारात्मक र खुशीको विषय हो।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: Theoretically