नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

कुलो, नहर, विद्युतीय पम्प आदिबाट खेतबारीमा पानी लगाउने काम

उदाहरण सम्पादन गर्नुहोस्

१. सिँचाइको राम्रो व्यवस्थाले गर्दा खेती पनि राम्रो हुँदोरहेछ।

२. पानी कम पर्ने ठाउँमा आवश्यक हेरी सिँचाइ गर्नुपर्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Irrigation