नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

साहस भएको; साहससँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

१. तर यो साहसिक कदम हाम्रा मन्त्रीहरूबाट चाल्न सकेको देखिएन।

२. साहसिक क्षेत्रमा नेपालको अग्रणी विधा पर्वतारोहण नै हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Courageous