असङ्खेय नाम

सापेक्ष भएको स्थिति; दाँजो; तुलना

१. परम्पराको सापेक्षतामा नवीनता दिनु तरलवादको उद्भव र अभीष्ट हो।

२. अरू विधाका सापेक्षतामा कविता विधाको रचना परिमाण निकै ज्यादा देखापर्छ।

  1. अङ्ग्रेजी: