साँप

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

खुट्टा नभएको, घस्रेर हिँड्ने, पानी र जमिन दुबैमा पाइने, लाम्चो आकारको एक विषालु जीव; सर्प; लाम्कीरो

उदाहरण सम्पादन गर्नुहोस्

१. साँपको विष हुन्छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Snake