सादा
नेपाली
सम्पादन गर्नुहोस्सादा
उच्चारण
सम्पादन गर्नुहोस्[sādā], /sɑː.d̪ɑː/
पदवर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ १
सम्पादन गर्नुहोस्- कुनै किसिमको देखावटी आडम्बर, तडकभडक, सिँगारपटार आदि नभएको
- सामान्य किसिमको
- साधारण
उदाहरण
सम्पादन गर्नुहोस्- मान्छेले सादा जीवन जिउनुपर्छ तर उच्च विचार राख्नुपर्छ।
अर्थ २
सम्पादन गर्नुहोस्- रङ्गहीन
- बुट्टा आदि नभएको
उदाहरण
सम्पादन गर्नुहोस्- रमा सादा लुगा लगाउन मन पराउछिन्।
अर्थ ३
सम्पादन गर्नुहोस्- छलकपट नभएको
- मनमा एक थोक मुखले अर्को थोक गर्न नजान्ने
उदाहरण
सम्पादन गर्नुहोस्- खेमराजलाई गाउकै सबैभन्दा सादा (सोझो) मान्छे भनेर चिन्छन्।
- मयुरी एकदमै सादा स्वभावकी छिन्।