नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सङ्गीतको रमझमले भरिएको; सङ्गीतमय

उदाहरण सम्पादन गर्नुहोस्

१. बेलुकीबेलुकी एउटा भजनमण्डलीले भजनकीर्तनको साङ्गीतिक कार्यक्रम गर्ने गर्थ्यो।

अर्थ सम्पादन गर्नुहोस्

सङ्गीतसँग सम्बन्धित

उदाहरण सम्पादन गर्नुहोस्

१. गीतकार किरण खरेल नेपाली साङ्गीतिक क्षेत्रका प्रसिद्ध प्रतिभा हुन्।

२. साङ्गीतिक बजारमा पाँच वर्षयता एउटा क्रान्ति नै ल्याएको छ लोकदोहोरीले।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Musical