नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सबैले सजिलै पाउन सक्ने; सबैतिर सजिलै पाइने

उदाहरण सम्पादन गर्नुहोस्

१. नेपालमा सर्वसुलभ पुस्तकालयको निकै खाँचो छ।

२. चिनी, मट्टितेल, नूनतेलको जिम्मा लिनेले तिनलाई सर्वसुलभ बनाउनु पर्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: