नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

क्रिया सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

हिंड़नु

उदाहरण सम्पादन गर्नुहोस्

बुबा जनकपुर सर्नुभयो

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: to move

सर्नु एउटा अकर्मक क्रिया हो। यो सर् धातुबाट बनेको र यसको अर्थ एउटा ठाउँदेखि अर्को ठाउँमा जानु हो।

यसका रुप यस प्रकार छन्

सर्नु क्रियाका रुपहरु
बचन वर्तमान काल भूत काल भविष्यत् काल
एक बचन(अन्य पुरुष) सर्छ/सर्छे/सर्नुहुन्छ सर्‍यो/सरे/सरी
सरिन्/सर्नुभयो
सर्नेछ/सर्नेछन्/सर्नुहुनेछ
बहुबचन (अन्य पुरुष) सर्छन् सरे सर्नेछन्/सर्नुहुनेछ
एक बचन(मध्यम पुरुष) सर्छौ/सर्छ्यौ सर्‍यौ सर्छौ
बहुबचन (मध्यम पुरुष) सर्छौ सर्‍यौ सर्छौ
एक बचन(उत्तम पुरुष) सर्छु सरेँ सर्नेछु
बहुबचन (उत्तम पुरुष) सर्छौं सर्‍यौं सर्नेछौं