सरकार
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- देश वा राज्यको शासक मण्डल ।
- मालिक, राजा महाराजा आदिलाई सम्बोधन गर्दा प्रयोग गरिने शब्द
उदाहरण
सम्पादन गर्नुहोस्- मौसूफ बाट जे-जस्तो गरे पनि ' ठीक हो सरकार ! '
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: government