सम्राट्
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्- ठूला ठूला साम्राज्य खडा गरेर त्यसको शासन गर्ने राजा महाराजा
उदाहरण
सम्पादन गर्नुहोस्- बौद्ध धर्मको प्रचार गर्न सम्राट् अशोक आफ्ना पाटलीपुत्र राजधानीबाट नेपाल आएका थिए।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: