नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

घटनाहरूको बारेमा सञ्चार माध्यममा प्रकाशन वा प्रशारण गरिने जानकारी

उदाहरण सम्पादन गर्नुहोस्

१. उनी त्यही मेचमा बसेर रेडियो समाचार सुन्दैछन्।

२. म समाचार पढ्दै थिएँ।

अर्थ सम्पादन गर्नुहोस्

चासो लागेको विषयको जानकारी; खबर

उदाहरण सम्पादन गर्नुहोस्

१. माइतको समाचार केही पाएकी छैन।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: news