समझदारी
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्असङ्खेय नाम
अर्थ
सम्पादन गर्नुहोस्समझदार व्यक्तिमा हुने गुण
उदाहरण
सम्पादन गर्नुहोस्१. प्रजातन्त्र पुनःस्थापना पछिको कार्यकालमा आम मानिसहरुमा समझदारी बढ्यो।
अर्थ
सम्पादन गर्नुहोस्पक्ष पक्षभीचमा हुने आपसी सहमति
उदाहरण
सम्पादन गर्नुहोस्१. बाह्र वर्षमा दलहरू बीच न्यूनतम समझदारी नभएको कुरा उठाउनुभयो।
२. समझदारी र संझौता हुने बाटो कुनै थिएन।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: understanding