नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

गुणवाची विशेषण

अर्थ सम्पादन गर्नुहोस्

कुनै पाटो नबिग्रेको, क्षतविक्षत नभएको; सग्लो

उदाहरण सम्पादन गर्नुहोस्

१. सहरमा कुनै पनि घर सद्दे छैनन्।

२. आँखा त सद्दे नै छन्, तर देख्न सकेन।

अर्थ सम्पादन गर्नुहोस्

मानसिक वा शारीरिक दृष्टिले स्वस्थ

उदाहरण सम्पादन गर्नुहोस्

१. त्यहाँ सद्दे मान्छे छिनको छिनमै बहुलायो।

२. हामी सद्दे मान्छेलाई त यस्तो हुन्छ नखाएपछि।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: