नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सञ्चय गरिएको; जम्मा गरेर राखिएको

उदाहरण सम्पादन गर्नुहोस्

बेलायतको केन्द्रीय ब्याङ्कले आफूसँग सञ्चित रहेको केही सुन बेच्ने निर्णय गरेको हुँदा सुनको भाउ ओह्रालो लागेको देखिन्छ।