नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

सङ्कुचन भएको; खुम्च्याइएको; साँघुरो भएको

उदाहरण सम्पादन गर्नुहोस्

१. श्रीमान् विद्वान् तर सङ्कुचित भएको सुनाइन्।

२. नाट्यको सङ्कुचित र व्यापक दुवै अर्थमा प्रयोग भएको छ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: hesitating