नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

महिला साथी, आइमाई साथी

उदाहरण सम्पादन गर्नुहोस्

१. यो कुरा मायाले आफ्नी सँगिनी चम्पाबाट थाहा पाउनेछ।

२. उनका सँगिनीहरूको विवाह भैसकेको थियो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Friend