नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

  1. नेपाली पात्रो अनुसार सातौँ वा हप्ताको अन्तिम दिन; शुक्रबार भन्दा पछिल्लो र आइतबार भन्दा अघिल्लो दिन

उदाहरण सम्पादन गर्नुहोस्

  1. हामीले हरेक शनिबार उहाहरूको प्रतिक्रिया बुझ्ने सोच बनाएका छौं।
  2. शनिबारको दिन, म आफ्नो फर्ममा काम गरिरहेकी छु।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी:Saturday[१]

सन्दर्भ सामग्रीहरू सम्पादन गर्नुहोस्