तुलसी
संस्कृत सम्पादन गर्नुहोस्
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
- बास्नादार पात हुने, खास गरी हिन्दू र वैष्णवहरूद्वारा पबित्र मानिएको एक बोट।
- पुरणप्रसिद्ध एक देवी।
उदाहरण सम्पादन गर्नुहोस्
- तुलसीमठ
- तुलसी औषधिको रुपमा पनि प्रयोग गरिन्छ।