तह
पद वर्ग सम्पादन गर्नुहोस्
नाम
अर्थ सम्पादन गर्नुहोस्
श्रेणी
उदाहरण सम्पादन गर्नुहोस्
- त्यसबेला विद्यालय तहभन्दा माथिल्लो तहको शिक्षाको लागि वनारस नै जानुपर्थ्यो।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजीः level
अर्थ सम्पादन गर्नुहोस्
पत्र
उदाहरण सम्पादन गर्नुहोस्
- जमिनको सबैभन्दा माथिल्लो तहमा मलिलो माटो हुन्छ।
अनुवाद सम्पादन गर्नुहोस्
- अङ्ग्रेजीः layer