पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

यस्तै अरू कुरा; आदि

उदाहरण सम्पादन गर्नुहोस्

१. दाल, तेल, मसला इत्यादिमा पनि मिसावट पाइन्छ।

२. सबैजना मेरा दाइजो, गरगहना, फर्निचर, लत्ताकपडा इत्यादि हेर्नमा नै व्यस्त थिए।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: etcetera