नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विषय, कुरा, घटना, वस्तु, कार्य आदिको विस्तृत वर्णन

उदाहरण सम्पादन गर्नुहोस्

१. हरेक वर्ष अर्थ मन्त्रालयले आय र व्ययको विवरण तयार गर्दछ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: Description