संस्कृत सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

विद्रोह, उग्र क्रान्ति, ठूलो विरोध, अशान्ति, उत्पात, विपत्ति, आपत्ति, सङ्कट, सर्वनाश, ठूलो आन्दोलन

उदाहरण सम्पादन गर्नुहोस्

ठूलो भूकम्पले देशमा विप्लव ल्याएको छ।

अनुवाद सम्पादन गर्नुहोस्