नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

१. संसद समक्ष छलफलका लागि पेश गरिएको नियम, कानुन, ऐन आदि

उदाहरण सम्पादन गर्नुहोस्

मन्त्रालयले विधेयकको मस्यौदा तयार गर्नु अघि सरसल्लाह गर्दा रहेछन्।