नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

अदालत तथा न्यायालयहरूमा खरिदार सरहको पद र त्यसमा कार्यरत व्यक्ति; मुद्दामामिलामा मिसिलको यथार्थ र आफ्नो राय न्यायाधीशलाई दिने व्यक्ति

उदाहरण सम्पादन गर्नुहोस्

उहाँ गाउँभरमा एकमात्र फौजदारी अदालतको बिचारी हुनुहुन्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: scholar