विक्सनरी > छलफल कक्षहरू > गोलमेच

तपाईँले गोलमेचका अभिलेखहरूमा खोजी गर्न सक्नुहुन्छ:

विक्सनरीको गोलमेचमा यहाँलाई स्वागत छ! यो स्थान त्यो स्थान हो जहाँ ऐतिहासिक निर्णयहरू गरिन्छन् र विशेष विसयवस्तुहरू माथि छलफल गरी निर्णय लिइन्छ। विक्सनरीका विभिन्न पक्षहरू, नीतिसँग सम्बन्धित कुराहरू, समुदायसँग सरोकार राख्ने विषयवस्तुहरू, अथवा कुनै नयाँ प्रस्तावहरू भएमा तपाईँले छलफलको लागि विषयको उठान यही छलफल कक्षमा गर्न सक्नुहुन्छ। साथै व्यक्तिगत आक्षेप लाग्ने वा कुनै व्यक्तिलाई व्यक्तिगत रुपमा असर पार्ने कुराहरू नगर्न अनुरोध गरिन्छ।

नयाँ विषय शुरू गर्न, “विषय थप्नुहोस” ट्याबमा क्लिक गर्नुहोस्, अथवा यहाँ क्लिक गर्नुहोस्: नयाँ विषय शुरू गर्नुहोस्.

तपाईँले टिप्पणी गरिसकेपछि चार ओटा टिल्डे चिह्नहरू (~~~~) राखि हस्ताक्षर गर्नुहोस्, उक्त कोडले युटीसी समय सहितको तपाईँको हस्ताक्षर उत्पन्न गर्नेछ।

पुराना प्रश्नहरूको लागि, /अभिलेखहरू हेर्नुहोस्।

विक्सनरी:गोलमेच/समयरेखा

ढाँचा:हालैका महिनाहरूको छलफल