काँक्रो
काँक्रो

सङ्खेय नाम

काखमा राखेर चलाउन मिल्ने कम्युटर

१. ल्यापटप नलिई आएको भए बाध्यताबश म रुखका फेदमा कतै बसेर लेख्दो हुँ।

२. अगाडि टेबुलमा ल्यापटप छ।

३. हरिले ल्यापटपको सहयोगले आमा सँग कुराकानी गर्यो ।

  1. अङ्ग्रेजी: Laptop