लोहोरो

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

मसला वा मरिच पिस्ने डल्लो ढुङ्गो

उदाहरण सम्पादन गर्नुहोस्

लोहोरो नभए मसला केले पिस्ने?

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Grinding stone