नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

विशेषण सम्पादन गर्नुहोस्

विशेषण

अर्थ सम्पादन गर्नुहोस्

लोभले भरिएको; दिन, खानजस्ता कुरामा खर्च नगर्ने; छुचो

उदाहरण सम्पादन गर्नुहोस्

लोभी मितले अझै पनि सम्पत्ति पाइएला भनी आफ्ना दुई छोरा दिएर पठायो।