लोतो
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्संज्ञा
अर्थ
सम्पादन गर्नुहोस्रुपियाँ हाल्ने छालाको थैलो
प्रयोग
सम्पादन गर्नुहोस्१. लोतो नैं हराएपछि रुपियाँ कहाँबाट ल्याउने?
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: A leather bag for keeping money; A purse
पद वर्ग
सम्पादन गर्नुहोस्विशेषण
अर्थ
सम्पादन गर्नुहोस्प्रयोग
सम्पादन गर्नुहोस्लोतो मान्छेले के काम गर्ला?
अनुवाद
सम्पादन गर्नुहोस्- अंग्रेजी: Slack; Slow; Unmanly