लाहुरे - ना०: [लाहुर+ए]

अर्थहरू सम्पादन गर्नुहोस्

१. भारतीय पल्टनमा नोकरी गरेको नेपाली जवान। २. रिकुटे।

३. एक प्रकारको बर्खे फूल।

४. असल जातको भैँसी; लाहुरी।

सन्दर्भ सामाग्री सम्पादन गर्नुहोस्