एक सानो प्रजातीको लटोकोसेरो

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद

अर्थ सम्पादन गर्नुहोस्

राति सक्रिय हुने एक प्रजातिको चरा

उदाहरण सम्पादन गर्नुहोस्

  • लाटोकोसेरो मांशाहारी चरा हो।
  • संसार भरि लाटोकोसेरोका २०० भन्दा बढी प्रजाति पनईन्छन् ।
  • लाटोकोसेरोले रातको समयमा पनि देख्न सक्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दीः उल्लु
  2. अंग्रेजी: Owl