नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

सङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

बिहेमा पारिने लामो रुमालको गाँठो जसलाई बेहुला र बेहुलीले दुइपटि समात्छन्।

उदाहरण सम्पादन गर्नुहोस्

लगनग़ाँठो नबनाई गरेको बिहे कस्तो हुन्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Marriage knot