नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

असङ्खेय नाम

अर्थ सम्पादन गर्नुहोस्

साइत; शुभ मूहूर्त; एकोहोरो काम; लगनी; तल्लीनता

उदाहरण सम्पादन गर्नुहोस्

1 छोराको बिहेको लगन दश गते थियो ।

2 लगनसित काम गरे सफलता अवश्य मिल्छ ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अङ्ग्रेजी: Auspicious moment; Occupation
"https://ne.wiktionary.org/w/index.php?title=लगन&oldid=42421" बाट अनुप्रेषित