नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

अकर्मक क्रिया

अर्थ सम्पादन गर्नुहोस्

लरबराउनु; लरखराउनु

उदाहरण सम्पादन गर्नुहोस्

मातेको मान्छे लकपकाइरहेथ्यो ।

अनुवाद सम्पादन गर्नुहोस्

  1. अंग्रेजी: to totter