रोडम्याप
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्नाम
अर्थ
सम्पादन गर्नुहोस्कुनै समस्या समाधान गर्न वा निर्धारित लक्ष्य प्राप्त गर्नका लागि तय गरिएको मार्गचित्र; उपाय
उदाहरण
सम्पादन गर्नुहोस्१. हामीले रोडम्याप सार्वजनिक गरेको एक बर्ष भयो।
२. हामीलाई अर्को रोडम्याप लिएर पनि बढ्न सकिन्थ्यो भन्ने लाग्छ।
अनुवाद
सम्पादन गर्नुहोस्- अङ्ग्रेजी: plan