रेशम कीरा

नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

किम्बु अथवा मलबेरीको पात खाने र प्राकृतिक रेसा निकाल्ने किरो

उदाहरण सम्पादन गर्नुहोस्

१. रेशम कीरालाई ख्वाउने किम्बुको पात हो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Silkworm
 
रेशमको रुमाल

अर्थ सम्पादन गर्नुहोस्

रेशम किराले निकालेको मसिनो रेसा

उदाहरण सम्पादन गर्नुहोस्

१. रेशमका लुगाहरू


अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अङ्ग्रेजी: Silk