रुनु
नेपाली
सम्पादन गर्नुहोस्पद वर्ग
सम्पादन गर्नुहोस्क्रिया
सम्पादन गर्नुहोस्अकर्मक क्रिया
अर्थ
सम्पादन गर्नुहोस्बिलौना वा बिलाप गर्नु; दुःखको आँसु झार्नु; रोदन गर्नु
उदाहरण
सम्पादन गर्नुहोस्नानी रुनु को कारण बिमारी वा भोक हुनसक्छ
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: to weep; to cry
पद वर्ग
सम्पादन गर्नुहोस्सङ्खेय नामपद
सम्पादन गर्नुहोस्संज्ञा अति सानो टुक्रो; रुन्को
उदाहरण
सम्पादन गर्नुहोस्मैले सुनको रुन्को भेटें
अनुवाद
सम्पादन गर्नुहोस्- हिन्दी:
- संस्कृत:
- अङ्ग्रेजी: A very small piece