नेपाली सम्पादन गर्नुहोस्

पद वर्ग सम्पादन गर्नुहोस्

नामपद सम्पादन गर्नुहोस्

नाम

अर्थ सम्पादन गर्नुहोस्

१. कुनै विषयको अनुसन्धान गरेर तयार पारिएको विवरण; प्रतिवेदन

उदाहरण सम्पादन गर्नुहोस्

१. आयोगको रिपोर्ट पनि जनताको लागि कुनै औचित्य रहेन।

२. लाश पोष्टमार्टमको रिपोर्ट आयो।

अर्थ सम्पादन गर्नुहोस्

कुनै घटना वा दुर्घटनाको बारेमा सम्बन्धित निकायमा सूचना दिने काम

उदाहरण सम्पादन गर्नुहोस्

पुलिसलाई रिपोर्ट पनि त गर्न सक्थ्यो।

अनुवाद सम्पादन गर्नुहोस्

  1. हिन्दी:
  2. संस्कृत:
  3. अंग्रेजी: report