रामानुज रामको भाई अर्थात विशेष लक्ष्मणको लागि यो प्रयोग हुन्छ ।

अर्थ सम्पादन गर्नुहोस्

रामको अनुज अर्थात भाई

समास सम्पादन गर्नुहोस्

रामको अनुज रामानुज दीर्घ सन्धि षष्ठी समास

अन्य सम्पादन गर्नुहोस्